२४ कार्तिक २०८०, शुक्रबार
भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन
काठमाडौँ । शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १३...