केपी ओलीसँग नैतिकता छैन : घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्। नैतिकता भएको भए आफैँले विघटन गरेको संसद प्रतिस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै...