तुलसीपुर उपमहानगरका मेयरसहित २१ जनालाई कोरोना संक्रमण
दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण भएको छ । नगर प्रमुख पाण्डेसहित बिहीबार तुलसीपुरका २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले...