घनश्याम पराजुली सचिवमा बढुवा
काठमाडौँ । घनश्याम पराजुली सचिवमा बढुवा भएका छन्। सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षक पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए। लेखापरीक्षण...