ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट आईपीओ आवेदन र लाइभ मार्केट अपडेट सुविधा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत आईपीओ आवेदन भर्ने सुविधा सुरु गरेको छ। बैंकका अनुसार अब एप प्रयोगकर्ताले आईपीओ सम्बन्धी...