ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ‘ग्लोबल मनी विक’
काठमाडौँ । ग्लोबल आइएमई बैंकले युवा विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी वीक सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको वार्षिक कार्य तालिका अनुरूप हरेक वर्ष मार्च...