विद्यार्थी र युवालाई लक्षित गर्दै ग्लोबल मनी विक २०२६ कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आईएमई बैंक
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा मुलुकका सातवटै प्रदेशमा विद्यार्थी र युवालाई लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ। बैंकले मार्च १६...