‘कानुनको जंगल’ले ठूला आयोजना निस्तेज, १० वर्षे विशेष ‘सनसेट कानुन’ जरुरी : सेवा निवृत्त कानुन सचिव गौतम
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेवा निवृत्त सचिव(कानुन) फणीन्द्र गौतमले नेपालको वर्तमान कानुनी व्यवस्थालाई ‘माकुरोको जालोमा फसेको हात्ती’ बताउँदै ठूला रूपान्तरणकारी परियोजनाहरू सञ्चालनका लागि १० वर्षे अवधिको विशेष ‘सनसेट...