अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोली काण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने...