गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र फ्रान्सेली राजदूतबीच भेट
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबीच हिजो (बिहीबार) भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा...