म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना
म्याग्दी । जिल्लाको मंगला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मंगलबार उद्घाटन गरे । त्यस अवसरमा उनले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन...