सामान्य प्रशासन मन्त्री त्रिपाठी ग्रान्डि हस्पिटलको आइसियुमा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा भर्ना भएका छन् । आइतबार राति अचानक स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएका मन्त्री त्रिपाठीको ग्रान्डि...