रुपन्देहीमा ग्यास डिलरमाथि आकस्मिक अनुगमन, कालोबजारी ऐनअनुसार कडा कारवाहीको चेतावनी
काठमाडौँ । रूपन्देही जिल्लामा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भएको गुनासो बढेपछि प्रशासनले विभिन्न ग्यास डिलर तथा बिक्री केन्द्रहरूमा अनुगमन तीव्र पारेको छ। इलाका प्रशासन कार्यालय बुटवलको संयोजनमा सुरक्षाकर्मी, ग्यास...