१२ फाल्गुन २०७९, शुक्रबार
फोहोरबाट ग्यास उत्पादन सुरु
काठमाडौँ । घोराही उपमहानगरपालिका-१६ करौतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेर वितरणको काम सुरु गरिएको छ । तत्काल सात सय घरमा ग्यास पुर्याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी...