जीआई र ग्याबियन तारको कच्चा पदार्थमा लगाइएको भन्सार शुल्क हटाउन माग
काठमाडौं । जीआई र ग्याबियन तार उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थ आयातमा बढाइएको भन्सार शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन् । उद्योगहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सरकारको नीतिले उद्योगहरू...