ग्याँस उद्योगहरूले ग्याँस बिक्री वितरण बन्द गरे
काठमाडौँ। नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्याँस उद्योगहरूले आज (बिहीबार) बाट बिक्रेताहरूलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् । कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल...