कैलाली हत्या प्रकरण : सालालाई हँसिया प्रहार गर्ने भिनाजु प्रहरी नियन्त्रणमा
धनगढी । कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । जोशीपुर गाउँपालिका ६ का ढुङ्गाना आफैँ इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि...