टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्ने
काठमाडौँ । टोकियो ओलम्पिकमा आज नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । जापानको एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा महिला १०० मिटर फ्रिस्टाइलमा उनले प्रतिस्पर्धा गर्नेछिन् । उक्त प्रतिस्पर्धामा ५२ जना खेलाडीले प्रतिस्पर्धा...