सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिता २०७९ हुने
काठमाडौँ । गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्सव’ हुने भएको छ । देउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक देउडा...