अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट
काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्। होटेल र्याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको छ। परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले...