गोसाईंकुण्ड मेलालाई लक्षित गरेर खाद्य सामग्री ढुवानी
काठमाडौँ । पवित्र तीर्थस्थल गोसाईंकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरु भएसँगै धुन्चे तथा स्याफ्रु बेँसी बजारबाट दाल, चामल, नुन, तेल,...