हुलाक कार्यालयको पार्सल र इ.एम.एस. सेवा अब अनलाइनबाट
काठमाडौँ। गोश्वारा हुलाक कार्यालयले स्वदेशी तथा विदेशी नागरिकलाई प्रदान गर्दै आएको पार्सल र इ.एम.एस. सेवा अबदेखि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ। बुधवारदेखि सुरु भएको यस सेवाले सेवाग्राहीहरूमा ठूलो उत्साह थपेको...