कांग्रेस नेता गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-२१ का सभापति रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा मृत्यु भएको हो। बलम्बुस्थित सशस्त्र...