गोविन्द न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे माधव नेपाल
काठमाडौँ । सांसद गोविन्द न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् । सांसद न्यौपाने राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका थिए ।...