कृषि विकास बैङ्कको सिइओ गुरुङले गरे पदभार ग्रहण
काठमाडौँ । कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैङ्क सञ्चालक समितिको शनिवारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार...