नागरिकता विधेयकमा राजनीतिक दलहरू बिचमा सहमति : कानुन मन्त्री
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नागरिकता विधेयकमा राजनीतिक दलहरू बिचमा सहमति भएकाे बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले...