राप्रपा अनुशासन समितिको सदस्य सचिवमा गोपाल दाहाल, सदस्यमा धनबहादुर बुढा मनोनीत
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय अनुशासन समितिको संगठनात्मक संरचनामा आंशिक पुनर्संयोजन गर्दै नयाँ मनोनयन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार मोरङका गोपाल दाहाललाई समितिको सदस्य सचिव...