रिजाललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता रिजाललाई नायब महान्यायाधिवक्तामा बढुवा गर्ने निर्णय गरेको...