अनुगमन वार्ताः ६० दिन, ६० प्रश्न
धादिङमा कोभिड-१९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश जारी भएसँगै उपभोक्ता वर्ग र आम नागरिकबाट दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको, म्याद गुज्रिएका सामग्रीको बिक्री बढेको, अक्सिमिटरको कालोबजारी...