राष्ट्रिय सभाको दुई समितिको सभापतिमा शेर्पा र पन्त निर्विरोध निर्वाचित
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत दुइवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । दुई समितिको सभापतिका लागि शनिबार उम्मेदवारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो...