चिलीमा ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित
काठमाडौँ । अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपतिमा निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२...