काँग्रेस अहिले गृह राज्यमन्त्री दिए पनि सरकारमा आउँछ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले काँग्रेस अहिले गृह राज्य मन्त्री दिए पनि सरकारमा आउने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सो कुरा बताएका...