स्थानीय सरकारका कर असुली रोक्न जिल्ला प्रशासन कार्यालयहरूलाई गृहको परिपत्र
काठमाडौँ । गृह मन्त्रालयले स्थानीय सरकारहरूले राष्ट्रिय र सहायक राजमार्गमा गरिरहेको कर असुलीलाई रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। मन्त्रालयले जारी गरेको पत्रमा, स्थानीय सरकारहरूले राजमार्गमा विभिन्न...