वार्ता गरेर केबलकार निर्माणको वातावरण बनाउन गृहमन्त्रीलाई कोशीका संघीय सांसदको सुझाव
काठमाडौँ । पाथीभरा-मुक्कुमलुंग क्षेत्रमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्न कोशी प्रदेशका प्रतिनिधि सभाका सदस्यहरूले सरकारलाई सुझाव दिएका छन् । गृहमन्त्री रमेश लेखकसँग आज भएको छलफलका क्रममा सांसदहरूले विकास निर्माण...