अध्यागमन ‘सेटिङ’ भत्काएरै छाड्ने गृहको नीति, बैरोबाट सिधै र दोहोर्याएर जान खोज्नेलाई रोकिँदै
काठमाडौँ । गृह मन्त्रालयले अध्यागमनमा हुने गरेको ‘सेटिङ’ भत्काएरै छोड्ने नीतिलाई थप कस्ने भएको छ । विमानस्थलमा खुल्लम खुल्ला हुने गरेको ‘सेटिङ’लाई एक हदसम्म रोक्न सफल भएको गृहले पूर्णरुपमा नियन्त्रण...