सहकारी ठगी प्रकरणको अनुसन्धान प्रभावित नपार्न गृहमन्त्री लेखकको आग्रह
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्थाहरूमा भएका ठगी र हिनामिनाका घटनामा अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न बताएका छन् । मंगलवार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा गृहमन्त्री...