गृहको सर्वेक्षण : एमाले-माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट, माओवादी जता मिल्यो उतै भारी बहुमत
काठमाडौँ । संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना...