ड्युटीमा रहेका गुल्मी कारागारका एक कर्मचारीले गरे आत्महत्या
काठमाडौँ । गुल्मी कारागारका एक कर्मचारीले झुण्डिएर आत्महत्या गरेका छन् । कारागारमा कार्यरत कार्यालय सहयोगी रेसुङ्गा नगरपालिका–१० सिमीचौर बस्ने ४४ वर्षीय गोविन्दप्रसाद पाण्डेले झुण्डिएर आत्महत्या गरेको कारागार स्रोतले जानकारी दिएको...