लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
काठमाडौँ । हरियाली डाँडाकाँडा, ढुंगाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै...