बागमती सरकारले गुणस्तर परीक्षण प्रयोगशाला निर्माण गर्दै
काठमाडौँ । बागमती प्रदेश सरकारले विभिन्न औद्योगिक उपभोग्य वस्तुको गुणस्तर परीक्षणका लागि प्रदेशस्तरीय प्रयोगशाला स्थापनाको तयारी अघि बढाएको छ । प्रदेश सरकार मातहतको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशस्तरीय...