भिटामिन सी औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौँ । बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ । Myvit-c (Ascorbic Acid) (Vitamin-C)...