नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
काठमाडौँ । प्रहरीले नख्खु कारागारबाट फरार भएका युनिक भन्ने नुर्बु लामालाई पक्राउ गरेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका माकल बारी घर भएका २० वर्षीय लामालाई सोमवार राति गुजेश्वरि मन्दिरबाट...