अनुमति बिना गुजरगानो संकलन र ओसारपसार नगर्न वन कार्यालयको आग्रह
काठमाडौँ । डिभिजन वन कार्यालय गुल्मीले विभिन्न वन क्षेत्रबाट गुजरगानोको अनियन्त्रित संकलन तथा ढुवानी रोक्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। वन स्रोतको दुरुपयोग र अव्यवस्थित संकलनका गतिविधि बढ्दै गएको...