बुटवलमा गर्भवती मृत्यु प्रकरण: दुई क्लिनिक शील, डा. रुपाखेती निलम्बित
लुम्बिनी । बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा छानबिन गरिरहेको मेडिकल काउन्सिलको टोलीले आज काउन्सिलको केन्द्रीय कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । काउन्सिलले ७२ घण्टा लगाएर गरेको...