सर्वोच्चमा आज बहस सकिदै, अधिवक्ता पाठकले एमिकस क्युरीतर्फबाट अन्तिम राय दिंदै
काठमाडौ। प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय राख्ने क्रम आज (शुक्रबार) सकिंदै छ । एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन शुरु...