राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा कांग्रेस-एमाले गठबन्धन विजयी
काठमाडौँ । बागमती प्रदेशबाट भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहकार्यबाट उम्मेदवार बनेका दुई जनाले विजय हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार महिला समूहबाट गीता देवकोटा...