साहित्यकार गीता खत्रीको नियात्रा ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक
काठमाडौँ । साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ। शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो। लामो समयदेखि प्रवासमा रहेर नेपाली...