लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा गीता केसी नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन्। योसँगै आयोगले पूर्णता पाएको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले ४९ वर्षीया केसीलाई योजना आयोगको रिक्त रहेको सदस्य...