माइतीघरमा आफ्नी श्रीमतीमाथि गालीगलौज र हातपात भएको महेश बस्नेतको आरोप
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नी श्रीमतीमाथि गालीगलौज र हातपात भएको आरोप लगाउँदै घटनाप्रति आपत्ति जनाएका छन्। सोमबार दिउँसो माइतीघर मण्डलामा भएको भनिएको झडपका क्रममा आफ्नो श्रीमतीसहित केही...