गार्डेन अफ ड्रिम्समा क्याफे चलाउने द्वारिकाजलाई ९५ लाख भाडा तिर्न सूचना जारी
काठमाडौँ । काठमाडौँको केशरमहलस्थित स्वप्न बगैँचा (गार्डेन अफ ड्रिम्स) मा क्याफे सञ्चालन गर्ने व्यवसायीबाट भाडाबापत सरकारले झण्डै एक करोड रुपैयाँ लिन बाँकी रहेको खुलेको छ । क्याफे सञ्चालन गर्ने द...